११ कार्तिक २०८३, बुधबार

उपराष्ट्रपतिको सपथ ग्रहण आइतबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gjlgjf{rLt pk/fi6«klt gGbaxfb'/ k'g clejfbg ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;काठमाडौँ, १४ कात्तिक । सङ्घीय गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुनले भोलि पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय भएको छ ।

उहाँले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्नुहुने छ ।

दिउँसो २ बजे सपथ ग्रहण समारोह तय गरिएको राष्ट्रपतिका सहयोगी सुभाष देवकोटाले जानकारी दिनुभयो । रासस