११ कार्तिक २०८३, बुधबार

मोदीले भने- मधेसमा तीन प्रदेश बनाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Map-nepalकाठमाडौं, १४ कात्तिक । भारतको अघोषित नाकाबन्दी र मधेस आन्दोलनकाबीच मधेसमा तीन वटा प्रदेश निर्माण गर्नुपर्ने दबाब सरकारलाई आएको छ ।

थरुहट/थारुवान् संघर्ष समितिका प्रवक्ता अमललाल मोदीले सीमाङ्कनलाई हेरफेर गरेर मधेसमा तीन प्रदेश बनाइनुपर्ने माग सरकारसँग राख्नुभएको हो ।

रिपार्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मोदीले थारुका मागलाई मधेसी दलका मागसँग मिसाएर नहेर्न आग्रह गर्नुभयो ।