काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति गगन थापा निर्वाचन आयोगमा पुगेका छन् ।
स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न तीन शीर्ष नेता आयोगमा पुगेका हुन् । सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछाने पनि आयोग पुग्दैछन् ।
आयोगले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूलाई निर्वाचनका बारे छलफल गर्न बोलाएको हो ।












प्रतिक्रिया