२६ कार्तिक २०८३, बिहिबार

कोसेली घरमा बिक्रीका लागि राखिएको काठबाट निर्मित तोङ्वा (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ कोसेली घरमा बिक्रीका लागि राखिएको काठबाट निर्मित तोङ्वा । परम्परागत शैलीमा काठबाट तयार गरिएका यस्ता तोङ्वा प्रतिगोटा दुई हजारदेखि पाँच हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । स्थानीय उत्पादन तथा मौलिक सामग्रीको प्रवर्द्धन गर्ने उद्देश्यले कोसेली घरमा यस्ता सामग्री बिक्रीका लागि राखिएको छ ।

तस्वीरहरु/दिलकुमार लिम्बू