१८ कार्तिक २०८३, बुधबार

नयाँ आईजीपी नियुक्तिमा अध्यक्ष ओलीको प्रतिक्रिया- अह्राएको गर्छ भनेर बनाएको होला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

पार्टी मुख्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सरकारले भनेको मान्ने भएर मनोजकुमार केसीलाई आईजीपी बनाइएको हुन सक्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘उहाँहरूले अह्राएको गर्छ भनेर बनाएको होला।’