काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा बाढी पीडितलाई ५० लाख सहयोग गर्ने भएको छ ।
आज बसेको सचिवालय बैठकले बाढी पीडितको सहयोगार्थ सरकारलाई ५० लाख सहयोग गर्ने निर्णय भएको पार्टी प्रवक्त जगदीश खरेलले जानकारी दिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया