१६ असार २०८३, मंगलबार

ओलीको रिहाइका लागि श्रीमती राधिकाद्वारा बन्दीप्रत्यक्षीकरणको रिट दायर

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि उनकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन् ।

आइतबार शाक्यले रिट दायर गरेकी हुन् । शनिबार ओली पक्राउ परेका थिए । उनी अहिले अस्पतालमा छन् ।