काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।
सहकारी प्रकरणको मुद्दामा तारेख बुझ्न लामिछाने आइतबार बिहान काठमाडौं जिल्ला अदालत पुगेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया