काठमाडौं । सरकारले सहकारीमा भएको बेथितिको छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग २०८२ गठन गर्ने निर्णय गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया