काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुने दावी गरेको छ ।
आज मन्त्रिपरिषद् बैठकले सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले चुनाव तोकिएकै मितिमा हुने बताएका हुन् ।
मन्त्री खरेलले भने, ‘फागुन २१ भन्दा यताउता हुँदैन । सरकार त्यही तयारीमा छ । निर्वाचन गराउने सरकारले मात्र होइन । आयोग, दल र सरोकारवाला छन्,’ ।








प्रतिक्रिया