काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ ४ गते लागु हुने गरी राजीनामा दिएको पाण्डेले दिएका हुन् ।
उनी काठमाडौँबाट नै चुनाव लड्ने तयारीमा छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया