काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सडक दुर्घटना न्यूनिकरणका लागि सबैले जिम्मेवारी बोध गर्न जरुरी रहेको बताएकी छन् ।
शनिबार ट्राफिक सप्ताह तथा दुर्घटना न्यूनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सडक दुर्घटनाका कारण वर्षेनी २ हजार बढीलेज्यान गुमाइरहेको भन्दै यसबारे चालक, पैदल यात्री, अभिभावक सबै जिम्मेवार हुनुपर्ने बताइन् ।














प्रतिक्रिया