काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र बलिउड अभिनेता सञ्जय दत्तबीच भेटवार्ता भएको छ । बिहीबार काठमाडौं आएका सञ्जयले प्रचण्डसँग उनको निवासमा भेट गरेका हुन् ।
सञ्जय काठमाडौंस्थित एक होटलको क्यासिनो उद्घाटन गर्न आएका हुन् । सञ्जय आज (शुक्रबार) स्वदेश फर्कने आयोजकले जनाएको छ ।
















प्रतिक्रिया