३० जेष्ठ २०८३, शनिबार

राष्ट्रियसभा निर्वाचन : कांग्रेस, एमाले र जसपा नेपालबीच तालमेल, नेकपा बाहिरियो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच तालमेल हुने भएको छ ।

नेपाली कमयुनिष्ट पार्टी (नेकपा)सहित तालमेल गर्ने प्रयास भए पनि मिल्न नसकेको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । लेखकका अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति बनेको छ ।

जसपाबाट महन्थ ठाकुर उम्मेदवार बन्ने बताइएको छ ।