१ असार २०८३, सोमबार

कांग्रेस कार्यसम्पादन समितिको बैठकका लागि सानेपा पुगे नेताहरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित जनाउन कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरु पार्टी कार्यालय सानेपा पुगेका छन् ।

बैठकमा पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५ औं महाधिवेशन, आगामी माघ ११ मा हुने राष्ट्रियसभाको निर्वाचन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।