२५ जेष्ठ २०८३, सोमबार

यस्तो देखियो ड्रोनबाट काठमाडौंमा नेकपाको शक्ति प्रदर्शन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । शनिबार बागमती प्रदेश कमिटीले विभिन्न र्‍यालीसहितको प्रदर्शनपछि भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गरेको हो ।

नेता कार्यकर्ताहरू काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीहरूसहित पद्मोदय अगाडिको मुख्य मञ्चमा पुगेर अहिले सभा गरिरहेका छन् । सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका नेताहरूले सम्बोधन गरेका छन् ।