काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने भएका छन् ।
शनिबार बिहान ११ बजे काठमाडौं व्याङ्क्वीटमा विप्लवले जेनजी पुस्ताका युवाहरुसँग विशेष छलफल गर्ने भएका हुन् ।
‘विप्लव’ नेतृत्वको नेकपाले सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी जेनजी र राजनीतिक दलसहितको सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै आएको छ ।








प्रतिक्रिया