२४ जेष्ठ २०८३, आइतबार

आज देशभरको मौसम सफा रहने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ ।

यस्तै, महाशाखाका अनुसार आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहनेछ ।