३१ जेष्ठ २०८३, आइतबार

एमाले महाधिवेशन : धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सदस्यका दावेदार धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन आयोगले गिरीको उम्मेदवारी खारेज गरेको हो ।

यसअघि बहुविवाह मुद्दामा दोषी ठहर भएका पासाङ शेर्पाको पनि उम्मेदवारी खारेज भएको थियो ।