११ श्रावण २०८३, सोमबार

एमाले महाधिवेशन : केन्द्रीय सदस्यका दावेदार पासाङ शेर्पाको उम्मेदवारी खारेज

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ ।

उनले आदिवासी–जनजाति खुलातर्फ उमेदवारी दिएका थिए । उनी बहुविवाह मुद्दामा दोषी ठहर भएकाले उमेदवार बन्न नपाउने विधान अनुसार उम्मेदवारी खारेज गरिएको हो ।

उनीविरूद्व निर्वाचन आयोगमा उजुरी दर्ता भएको थियो ।