३१ असार २०८३, बुधबार

एमाले महाधिवेशन : ४० वर्ष मुनिका मधेसी युवामा अमर र रौनित निर्विरोध निर्वाचित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को ११ औं महाधिवेशनअन्तर्गत ४० वर्ष मुनिका मधेसी युवामा मर कुमार यादव र रौनित साह निर्विरोध निर्वाचित भएका छन् ।

४० वर्ष मुनिका २ जना मधेसी युवाको पदमा अमर र रौनितको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।