काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३११ औं बैठक आज बस्ने भएको छ ।
बैठक मंगलबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितिमा दिउँसो १२ः१५ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा बस्न लागेको हो ।
आजको बैठकमा सुदूरपश्चिम प्रदेशको अवलोकन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा तय गरिएको छ ।









प्रतिक्रिया