७ श्रावण २०८३, बिहिबार

यतिबेला मुलुकलाई हाक्न सक्ने नेता केपी ओली नै हुन् : बस्नेत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान परिस्थितिमा मुलुकलाई हाँक्नसक्ने नेता केपी ओली मात्र भएको बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र स्थलमा बोल्दै उनले आजको एमाले केपी शर्मा ओलीको विचारमै अघि बढ्ने बताए ।

उनले भने, ‘यो मुलुकलाई हाँक्न सक्ने नेता हो केपी ओली । आजको एमाले केपी शर्मा ओलीको लाइनमै विचारमै अघि बढ्छ ।’ साथै उनले एमाले महाधिवेशनमा जति उपस्थिती थियो त्यति नै काफी रहेको बताए ।