२९ जेष्ठ २०८३, शुक्रबार

एमाले महाधिवेशनस्थलमा चहलपहल (तस्वीरहरु)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित विशाल चौरमा चहलपहल बढेको छ ।

महाधिवेशनको उद्घाटन मध्यान्न १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

देशभरबाट नेता, कार्यकर्ता र शुभचिन्तकहरू यहाँ आउने क्रम जारी छ ।

महाधिवेशनस्थलमा मल्ल शैलीको भव्य मञ्च निर्माण गरिएको छ ।