३० जेष्ठ २०८३, शनिबार

एमाले महाधिवेशन : १०८ जना प्रतिनिधि मनोनित (सूचीसहित)

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनित गरेको छ ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनित प्रतिनिधिको नाम पार्टीले सार्वजनिक गरेको हो ।

हिजो बसेको पार्टी सचिवालय बैठकले मनोनित प्रतिनिधिको टुङ्गो लगाएको थियो ।