काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनको निर्वाचनमा ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।
भोटिङ मेसिन लक्ष्मण रिमालले निर्माण गरेका हुन् । १० वटा मेसिन भने ब्याकपका लागि राखिनेछ ।
महाधिवेशन भोलि (शनिबार) बाट सुरु हुँदै छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया