२६ असार २०८३, शुक्रबार

चारजना मन्त्री थप्दै प्रधानमन्त्री कार्की

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले थप चारजना मन्त्री नियुक्त गर्ने तयारी गरेकी छिन् ।

आज कार्कीले वन, भूमि, महिला र श्रममन्त्री नियुक्त गर्ने तयारी गरेको जानकारी दिइएको हो ।