२६ असार २०८३, शुक्रबार

सेनाले माग्यो विभिन्न पदमा दरखास्त (सूचनासहित)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा ३८८ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक/हवाई/विविध सेवातर्फका पदिक तथा बिल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका उम्मेदवारले आजदेखि पुष २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।