काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेट अर्थपूर्ण रहेको बताएका छन् ।
आज सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भेट अर्थपूर्ण रहेको र त्यसको अर्थ भोलि देखिने बताएका हुन् ।
‘अर्थपूर्ण छलफल भयो। त्यसको अर्थ छ। भोलि देखिन्छ,’ उनले भने।








प्रतिक्रिया