काठमाडौं । नेकपा (एमाले) ले काँग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो दिएको छ ।
यहि मंसिर २७ गतेबाट सुरू हुने महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रुपमा सहभागी हुन देउवालाई निम्तो दिएको हो ।
देउवालाई निम्तो दिन महेश बर्तौला र महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ देउवा निवास महाराजगञ्ज पुगेका थिए ।









प्रतिक्रिया