जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् ।
यादवले नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री नियुक्त गरेका हुन् ।
जनमत पार्टीबाट मन्त्री बनेका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रसका जंगीलाल राय र नेकपा (एकीकृत समाजवादी पार्टी) का कनिष पटेललाई विना विभागीय मन्त्री बनाइएको छ ।
नवनियुक्त तीनै जना मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन् ।









प्रतिक्रिया