१२ श्रावण २०८३, मंगलबार

मधेशका मुख्यमन्त्री यादवले लिए शपथ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई शपथ खुवाएका हुन् । कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री यादवले यही मंसिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।