१३ कार्तिक २०८३, शुक्रबार

दार्चुलामा भूकम्पको धक्का महसुस

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला । दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अनुसार आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको हो ।

भूकम्पको धक्का दार्चुलाका आसपासका जिल्लामा पनि महसुस गरिएको छ ।