जनकपुरधाम । मधेश प्रदेशको मुख्मयन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् ।
आज प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
सात दलीय गठबन्धनको समर्थनमा यादवले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया