काठमाडौं । रास्वपा परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा गएका सन्तोष परियार प्रलोपाको पवक्ता बनेका छन् ।
आज बसेको अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
यस्तै ओजस्वी भट्टराई सह(प्रवक्ता बनेकी छिन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया