६ असार २०८३, शनिबार

हुस्सु र बादलले ढाकियो भक्तपुर (तस्वीरहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कार्तिक । आज भक्तपुरमा आकाश पूरै धुम्म बादलले ढाकिएको छ।

काठमाडौं उपत्यकाभर पानी पर्ला जस्तो देखिन्छ र चिसो समेत बढेको महसुस भइरहेको छ।

तस्वीरहरू–