८ असार २०८३, सोमबार

सिंगापुर जाँदै देउवा

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कार्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाने भएका छन् ।

उनी स्वास्थ्य उपचारका लागि श्रीमती आरजु राणा देउवासहित आज राति दश बजे सिंगापुर जाने तय भएको हो ।

देउवा दम्पति जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परेर घाइते भएका थिए ।