काठमाडौं, ९ कार्तिक । नेपाल प्रहरीका पाँचजना एसएसपीहरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ।
आज बसेको बढुवा सिफारिस समितिको बैठकले पाँजनालाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरूमा एसएसपी भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले रहेका छन् ।








प्रतिक्रिया