१८ असार २०८३, बिहिबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३० असोज । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो ।

यो नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।