काठमाडौं, २८ असोज । सुन तस्करी प्रकरणमा पूर्व सभामुख एवम् माओवादी नेता कृष्ण बहादुर महराको बयान सकिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महराको बयान सकिएको हो ।
उनको भोलिबाट थुनछेक बहस हुनेछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया