काठमाडौं, २८ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गरेका छन् ।
बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन नै देशलाई संवैधानिक बाटोमा फर्काउने आधार भएको बताए । निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
पूर्णपाठ–








प्रतिक्रिया