२१ असार २०८३, आइतबार

जेनजी आन्दोलनपछि पहिलो पटक कांग्रेसको बैठकमा देखिएको चहलपहल (तस्वीरहरू)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । जेनजी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसको बैठक बसेको छ ।

आगजनीले क्षतिग्रस्त भएको सानेपास्थित कार्यालय बसेको बैठकमा नेता र कार्यकर्ताहरुको बाक्लो चहलपहल देखिएको छ । बैठकमा सभापति शेरबहादुर देउवा र आरजु राणा देउवा दुवैजना सहभागी भएका छन् ।

बैठकमा पार्टीको आगामी कार्यक्रम र समसामयिक राजनीति घटनाको बारेमा छलफल हुँदैछ ।

तस्वीरहरू–