काठमाडौं, २८ असोज । नेपाली काँग्रेसले गरेको मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षप गरेको छ।
त्रिपुरेश्वर हुँदै पार्टी कार्यालय सानेपा जान लागेको र्यालीलाई प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरूलाई प्रहरीले अगाडि बढ्न रोक्दै झण्डासमेत खोसेको छ ।
प्रहरीले भने काँग्रेस पार्टी कार्यालयमा कार्यक्रम रहेको र सुरक्षा सवेदनशिलतालाई ध्यानमा राखेर रोकिएको बताएको छ ।








प्रतिक्रिया