२४ जेष्ठ २०८३, आइतबार

बानेश्वरमा बन्दै गरेको फल्चा (तस्वीरहरू)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । काठमाडौंको बानेश्वर क्षेत्रमा फल्चा निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

फल्चा, जुन नेवारी समुदायमा विश्राम, भेटघाट र सामाजिक गतिविधिका लागि प्रयोग गरिने खुला सार्वजनिक संरचना हो । आजका दिनमा हराउँदै गएका सांस्कृतिक धरोहरहरूमा पर्छ। तर, यो नयाँ फल्चा आधुनिक सहरमा परम्परा पुनर्जीवित गर्ने एउटा सकारात्मक संकेत हो।

निर्माणाधीन यो फल्चामा परम्परागत इँटा, काठको स्तम्भ, ढुंगाको जग र शिल्पकला प्रयोग गरिएको देखिन्छ।

तस्वीरहरू–