४ श्रावण २०८३, सोमबार

जेनजी आन्दोलनमा पेस्तोलसहित ‘टीओबी’ टिसर्टधारी युवक !

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट लगाएका एक युवकले पेस्तोल बोकेको तस्बिर सार्वजनिक भएपछि प्रहरीले खोजी थालेको छ।

काठमाडौं प्रहरीका अनुसार उक्त फोटो र सम्बन्धित भिडियो फुटेज संकलन गरी ती युवकको पहिचान गर्ने काम भइरहेको हो।

तस्बिरमा बिजुलीबजार नजिकको पुलजस्तो स्थानमा युवकले पाइन्टको पछाडि पेस्तोल घुसाइरहेको देखिन्छ। प्रहरीको प्रारम्भिक मूल्यांकन अनुसार तस्बिर सक्कली हुन सक्ने अनुमान गरिएको छ।