२ श्रावण २०८३, शनिबार

अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शनिबार स्वास्थ्यमा समस्या देखिएपछि महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका पौडेल स्वास्थ्यलाभपछि आज घर फर्किएका हुन् ।