१२ श्रावण २०८३, मंगलबार

मतदाता नामावलीमा नाम दर्ता गराउन युवाको लाइन (तस्वीरहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ ।

निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ । यसका लागि काठमाडौंलगायत देशभरका युवाहरु मतदाता नामावलीमा नाम दर्ता गराउन थालिसकेका छन् ।

नाम दर्ता गराउने र गर्नका लागि लाइन बस्नेमा प्रायः युवाको उपस्थिति देखिन्छ ।

तस्वीरहरू–