९ कार्तिक २०८३, सोमबार

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग अख्तियारले लियो बयान

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । सुन तस्करी प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ ।

भेपमा लुकाएर ९ किलो सुन तस्करी भएको प्रकरणमा अख्तियारले महरासँग बयान लिएको हो ।

यो मुद्दामा यसअघि महरा धरौटीमा रिहा भएका थिए । यही प्रकरणमा उनका छोरा पनि पक्राउ परेका थिए ।