९ कार्तिक २०८३, सोमबार

पार्टीको नियमित महाधिवेशन गर्न गगन थापाको प्रस्ताव

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उनले नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन्।

‘नियमित महाधिवेशनमै जानुपर्छ भनेर महामन्त्री ज्यूले भन्नुभयो’ नेता शशांक कोइरालाले भने।