१६ असार २०८३, मंगलबार

पृथ्वी राजमार्ग खुल्यो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ असोज । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग आज अपराह्नदेखि सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो । चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सडक सञ्चालन भएसँगै बाटोमा रोकिएका सवारीसाधन प्रस्थान गरेका छन् ।